मुख्य समाचार Archive

एटिएम बुथ तोडफोड गर्ने एक जना पक्राउ

काठमाडौं, दरबारमार्गस्थित नेपाल इन्भेष्टमेन्ट बैंकको एटिएम बुथ तोडफोड गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं कपन बस्ने खोटाङ घर भएका ३० वर्षीय आनन्द तामाङ भएको बताएका प्रहरीले जनाएको छ । महानगरीय

सुर्खेतमा गजल रस कार्यक्रम सम्पन्न

सुर्खेत, कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर सुर्खेतमा गजल रस कार्यक्रम सम्पन्न भएको छ । सनिबार सुर्खेत स्थित रहेको होटेल भ्याली भ्युमा कार्यक्रमको आयोजना गरिएको थियो । सो साहित्यिक कार्यक्रमको आयोजना गजल रस सुर्खेतले गरेको थियो । कार्यक्रमको

काठमाडौँमा थपिए ४८२ कोरोना संक्रमित

काठमाडौँ, काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ४८२ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३८१, ललितपुरमा ६९ र भक्तपुरमा ३२ जना संक्रमित थपिएका हुन ।नयाँ थपिएका संक्रमितसँगै हालसम्म काठमाडौंमा कोरोना संक्रमितको संख्या ९२

पशुपति क्षेत्रको वाग्मतीमा बढ्न थाल्यो फोहर

काठमाडौं, वाग्मती सफाइ महाअभियानको ३९६ औं हप्तामा पशुपति र शंखमूल क्षेत्रमा सफाइ गरिएको छ ।पशुपति क्षेत्रको सफाइ अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य एवं अभियानकर्मी माला खरेलको नेतृत्वमा भएको थियो । सफाइमा गङ्गा

संवैधानिक परिषद्को बैठकमा देउवा सहभागी नहुने

काठमाडौं,  प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा भोलि (आइतबार) बोलाइएको संवैधानिक परिषदको बैठकमा सहभागी नहुने भएका छन् ।भोलिको वैठकमा सहभागी हुन नसक्ने कुरा देउवाले जानकारी गराइसकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले परिषदको बैठक भोलि (आइतबार)

२४ घण्टामा १३५९ कोरोना संक्रमित डिस्चार्ज

काठमाडौँ,पछिल्लो २४ घण्टामा थप १३५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ३४ हजार २३१ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य

थप १५ संक्रमितको मृत्यु, संख्या १६८९ पुग्यो

काठमाडौँ, नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १६८९ पुगेको छ ।

२४ घण्टामा ८९९ कोरोना संक्रमित थपिए

काठमाडौँ,नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ११

भेरी अस्पतालमा एक संक्रमित महिलाको मृत्यु

बाँके, भेरी अस्पताल नेपालगन्जमा उपचाररत कोरोना संक्रमित ३८ वर्षिया महिलाको मृत्यु भएको छ । दैलेख नारायण नगरपालिका-९ निवासी ती महिला कातिक ७ गते भेरी अस्पतालको कोभिड आइसोलेसन वार्डमा भर्ना भएकी थिइन् । उनलाई त्यसको दुई दिन

कलङ्कीमा भएको दुर्घटना थप दुईको मृत्यु

काठमाडौँ, काठमाडौँको कलङ्कीमा शुक्रबार साँझ भएको ट्रक दुर्घटनामा परेका थप दुईजनाको आज मृत्यु भएको छ । घटनास्थलबाट ट्रक निकाल्ने क्रममा आज बिहान ट्रकमा च्यापिएको अवस्थामा एक जनाको शव फेला परेको र अर्का एक जनाको उपचारका क्रममा मृत्यु