मुख्य समाचार Archive

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आज, मैदानमा घिमिरे र पुडासैनी

काठमाडौं । राष्ट्रियसभाको बैठक आज (बुधबार) बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान १ः१५ बजे बोलाइएको छ । संसद सचिवालयका अनुसार राष्ट्रियसभाका सचिव सुरेन्द्र अर्यालले राष्ट्रियसभाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा

डोल्पा डढेलो नियन्त्रणका क्रममा घाइते थप २ नेपाली सेनाको मृत्यु

काठमाडौं । डोल्पाको ठुलीभेरी नगरपालिका–४ स्थित तिप्लामस्टा भवानी सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा क्रममा घाइते भएका थप दुई सैनिक जवानको मृत्यु भएको छ । उनीहरूको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा निधन भएको नेपाली सेनाको जनसम्पर्क तथा

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यामलाल कँडेल नियुक्त भएका छन् । प्रदेश प्रमुख तिलक परियारले मंगलबार अपराह्न कँडेललाई नयाँ मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । त्यसअघि कँडेलले एमाले, माओवादी र नेकपा एसका गरी कुल २३

उपनिर्वाचन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज

काठमाडौं, उपनिर्वाचनका लागि मंगलबार उमेदवारको अन्तिम नामावली प्रकाशन हुँदैछ। निर्वाचन आयोगले दिउँसो ३ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र अपराह्न ५ बजेसम्म निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ। त्यसअघि उम्मेदवारी फिर्ता गर्न चाहेका बिहान ९

कर्णाली प्रदेश सरकार गठनको म्याद आज सकिदै

सुर्खेत । विरेन्द्रनगर कर्णाली प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि दिएको म्याद आज सकिँदै छ । नेकपा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका राजकुमार शर्माले यही चैत २१ गते राजीनामा दिएपछि सोही दिन प्रदेश प्रमुख तिलक परियारले दुई

पोर्चुगल समुद्रमा डुबेर एक नेपालीको मृत्यु, अर्का बेपत्ता

लिस्बन (पोर्चुगल) । पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ । अर्का एक नेपाली युवा बेपत्ता भएका छन् । शनिबार राति मोन्तिजोस्थित समुद्रमा सामुद्रिक जीव खोज्ने क्रममा धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३० वर्षीय धनबहादुर

अखिल (क्रान्तिकारी) सुर्खेतको संयोजकमा सुनिल सिंह

विरेन्द्रनगर । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) सुर्खेतको संयोजकमा सुनिल सिंह चयन भएका छन् । शनिवार ३५ औं जनआन्दोलन दिवसको अवसर पारेर आयोजित जिल्लाको एकता भेलाले सिंहलाई संयोजकत्वमा १५ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिती

नेपालगन्जको न्यू नेपाल अटो पार्ट्सद्वारा रोजा इफ्तार कार्यक्रम

नेपालगन्ज । इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजानको पावन अवसरमा न्यू नेपाल अटो पार्ट्सद्वारा रोजा इफ्तार कार्यक्रम सामुहिक रोजा इफ्तार कार्यक्रम गरेको छ । रमजान महिनाका २६ औँ दिनको बेलुका करिव साढे ६ बजे नेपालगन्जका इस्लाम धर्मावलम्वीले

महेश बस्नेतविरुद्ध काठमाडौं प्रहरीमा जबरजस्ती करणीको जाहेरी

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध एक जना महिलाले जबरजस्ती करणी गरेको अभियोगमा किटानी जाहेरी दिएकी छन् । पूर्वमन्त्री समेत रहेका नेता बस्नेतविरुद्ध ३१ वर्षीय युवतीले भ्रूण हत्या, बलात्कार र डाँका चोरी मुद्दामा प्रतिवादी बनाएर

आरभको त्यो आरम्भ : मनपर्ने कला चित्रकला

नाम :  आरभ बन्धु थापा उमेर  : ६ अध्ययन : यूकेजी बिद्यालय : चेल्सी वर्ल्ड स्कुल अत्तरखेल रुची : खेल्न, घुम्न चित्र बनाउने । मनपर्ने स्थान : बिशेषत पार्कहरु,पशुपति मन्दिर क्षेत्र । आइतबार नयाँबानेश्वस्थित एनबी सेन्टरको