देश Archive

चिकित्सा शिक्षा आयोगलाई क्रान्तिकारीले बुझायो ज्ञापनपत्र

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले चिकित्सा शिक्षा आयोगलाई ज्ञापनपत्र बुझाएको छ ।पछिल्लो समय चिकित्सा शिक्षा आयोगले गरेको शुल्क बृद्धीलाई फिर्ता लिन माग गर्दैँ बिहिबार चिकित्सा शिक्षा आयोगको भक्तपुर स्थित कार्यालयमा गएर उपाध्यक्ष

अखिल क्रान्तिकारीले असारमा विशेष राष्ट्रिय भेला गर्दैँ

काठमाडौं, धर्मेन्द्र बास्तोला ‘कन्चन’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकटको अखिल (क्रान्तिकारी) को विशेष राष्ट्रिय भेला असारमा हुनेभएको छ । रिपोर्टर्स क्लब नेपालमा मंगलबार पत्रकार सम्मेलन गर्दैँ जेठ ११ र १२ गते बसेको सङ्गठनको केन्द्रीय समितीको विशेष

कक्षा ११ को ग्रेड वृद्धि परीक्षाको समयतालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ को ग्रेड वृद्धि परीक्षाको समयतालिका सार्वजनिक गरेको छ । यही जेठ २९ गतेदेखि सञ्चालन हुन लागेको कक्षा ११ को साधारण (संगीत, ललितकला र संस्कृत विषय समूहसमेत)

बन्द गरियो मेलम्ची सुरुङको ढोका

काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनाको सुरुङको सिन्धुपाल्चोकस्थित अम्बाथानमा रहेको मूल ढोका (गेट) बन्द गरेको छ । योसँगै काठमाडौंमा मेलम्चीबाट पानी आउन बन्द भएको छ । ‘पि्र-मनसुन’ (वर्षायाम) सक्रिय भएपछि मेलम्ची खानेपानी विकास समितिले सुरुङको ढोका

भोट बटुल्ने उद्देश्यले बजेट ल्याइयो : विष्णु पौडेल

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले ८ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य आधारहीन भएको बताएका छन् । आगामी आव २०७९/८० को बजेटमाथि प्रतिनिधिसभामा मंगलबारबाटसुरु भएको सैद्धान्तिक छलफलका क्रममा भाग लिंदै पूर्वअर्थमन्त्री पौडेलले

काठमाडौंका मेयर र उपमेयरले आज पदभार ग्रहण गर्दै

काठमाडौँ, काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर वालेन्द्र साह र उपमेयर सुनिता डंगोलले सोमबार पद तथा गोपनियताको शपथ लिएर पदभार ग्रहण गर्दैछन् । शपथ कार्यक्रम ११ बजे राष्ट्रिय सभागृहमा हुनेछ । स्वतन्त्रतर्फबाट मेयरमा निर्वाचित साह र नेकपा एमालेको

ट्विनअटर दुर्घटना : मृतकको शव काठमाडौं ल्याइने

काठमाडौँ, तारा एयरको ट्विनअटर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव काठमाडौं ल्याइने भएको छ । दुर्घटनामा परेका यात्रुहरूको खोजी कार्य जारी रहेको सिभिल एभिएसनका उपमहानिर्देशक देवचन्द्रलाल कर्णले बताए । दुर्घटनामा परी मृत्यु भएकाहरूको शव सिधै काठमाडौं ल्याइनेसमेत

तारा एयरको जहाज अझैँ भेटिएन

काठमाडौं । आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । पोखराबाट उडेको १२ मिनेटपछि सम्पर्कविहीन भएको ट्वीन अटर विमान बेलुकी ८ बजेसम्म भेटिएको छैन ।नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार

कक्षा १२ को परीक्षा सोमबारदेखि

काठमाडौँ, कक्षा १२ को यस वर्षको परीक्षा सोमबारदेखि सुरु हुने भएको छ । जेठ २५ सम्म चल्ने परीक्षाका लागि आवश्यक तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । ४ लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी हुने

प्रत्येक नेपालीको टाउकोमा ६३ हजार ३१० रूपैयाँ ऋण

काठमाडौं, के तपाईंलाई थाहा छ, अहिले प्रत्येक नेपालीको टाउकोमा कति ऋणको भार छ ? प्रतिनिधिसभा बैठकमा शनिबार पेस भएको आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षणअनुसार अहिले नेपालको सार्वजनिक ऋण १८ खर्ब ४८ अर्ब रूपैयाँ पुगेको छ।२०७८