देश Archive
काठमाण्डु, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीलाई मोहन वैद्यनिकट अनेरास्ववियू क्रान्तिकारीका नेताहरूले कालोमोसो दलेका छन् । आईतबार उपाध्यक्ष अधिकारीको कार्यकक्षमै गएर कालोमोसो दलिएको छ । अधिकारीले उपाध्यक्षको काम, कर्तव्य र अधिकार
नेपालगञ्ज,बाँके नेकपा माओबादी केन्द्र निकट भातृ संगठन वाइसियल नेपाल बाँकेले जनयुद्ध दिवसको अबसर पारेर सहिद परिबारको घर बनाउन सुरुवात गरेको छ । २९ औं जनयुद्ध दिवसको अवसर पारेर वाइसिएल नेपाल जानकी गाउँपालिकाले शाहीद क.नागेस्वर रैदाशको परिवारलाई
विरेन्द्रनगर । मोहन वैद्य नेतृत्वको आरसिपी, नेपाल निकट क्रान्तिकारी युवा संगठनका कार्यकर्ताले डिप्रोस लघुवित्त वित्तिय संस्थाका प्रमुखलाई कालोमोसो दलेका छन् । बिहीबार गुर्भाकोट नगरपालिकाको मेहलकुनामा रहेको डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडका शाखा प्रमुख दिपेन्द्र कट्टेललाई युवा
काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) को वेबसाइट ‘ह्याक’ भएको पाँच दिन सञ्चालनमा आउन सकेको छैन । गत सोमबार (१५ माघ)बाट त्रिवि अनलाइन सेवा प्रवाह शुरु गरेको थियो तर सोही दिन ‘ह्याकर’ले सिस्टम ‘ह्याक’
काठमाडौं, निर्वाचन आयोगले माघ ११ गते सम्पन्न राष्ट्रियसभा निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ। राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलसमक्ष निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले सो प्रतिवेदन बुझाएका
काठमाडौं , राष्ट्रियसभा निर्वाचनको नयाँ परिणामसँगै राष्ट्रियसभामा रहेको दलीय समीकरण फेरिएको छ । राष्ट्रियसभामा अब नेकपा माओवादी केन्द्र सबैभन्दा ठूलो पार्टी बनेको छ । आज १९ सिटका लागि भएको चुनावमा माओवादी केन्द्रका ५ उम्मेदवार निर्वाचित भए
कोहलपुर । मध्यपश्चिम विश्वविद्यालय तालिम एकाईले कोहलपुरमा तालिम सम्पन्न गरेको छ । आंगिक क्याम्पसमा प्राध्यापनरत प्राध्यापकहरुलाई मध्यपश्चिम विश्वविद्यालयका आंगिक क्याम्पसमा प्राध्यापनरत प्राध्यापकहरुको लागी तालिम एकाईद्वारा आयोजित चार दिने क्षमता अभिवृद्धी तालिम सन्चालनमा ल्याएको हो । प्राध्यापकहरु
काठमाडौं, यही माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति आवश्यक सुरक्षा व्यवस्थासहितको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचनमा प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । माघ ११
काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) ले सिटिईभिटीद्धारा केही निजी शिक्षण संस्थाहरुलाई दिन खोजिएको सम्बन्धन पक्रिया रोक्न माग गरेको छ । संगठनको विश्वविद्यालय-सिटिईभिटी प्रदेश समितीले परिषदका सदस्य सचिव महेश भट्टराई समक्ष आईतवार समसामयिक
काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ले नेपाल औषधि लिमिटेडले औषधि उत्पादनका निम्ति गरेको प्रयास महत्वपूर्ण रहेको भन्दै २० प्रकारका औषधि उत्पादनको काम तत्काल थाल्न निर्देशन दिएका छन। आइतबार दिउँसो नेपाल औषधि लिमिटेडका अध्यक्ष यज्ञ न्यौपानेसहितको टोलीलाई