अर्थ Archive

अब देखी हजारको नोटमा जुम्ल्याह हात्ती !

काठमाडौँ, अब हजारको नोटमा दुईवटा हात्ती भएको चित्र राखिने भएको छ । अहिले प्रचलनमा रहेको हजारको नोटमा समावेश गरिएको हात्ती अफ्रिकी मुलको रहेको पत्ता लागेपछि राष्ट्र बैंकको डिजाइन कमिटीले नोटमा नेपालकै जुम्ल्याह हात्तीको चित्र राख्ने निर्णय

फेरि बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

काठमाडौं, साताको दोस्रो दिन सोमबार सुन प्रतितोला ५ सय रुपैयाँले बढेको छ ।आइतबार ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ५ सय रुपैयाँले बढेर प्रतितोला ७६ हजार रुपैयाँ कायम भएको हो ।

कर छल्ने २ जना विरुद्ध मुद्दा, ७१ करोड मागदाबी

काठमाडौं ,नक्कली बिलबिजक प्रयोग गरी राजश्व चुहावट गरेको आरोपमा दुई जनाविरुद्ध ७१ करोड मागदाबी सहित मुद्दा चलाइएको छ । राजश्व अनुसन्धान विभागले दुई फर्मका सञ्चालकहरुविरुद्ध सो अभियोगमा मुद्दा चलाएको हो । विभागले गोरखा घर भई काठमाडौं

साताको शेयर बजार : साढे आठ अर्बको कारोबार

धितोपत्र बजारमा यस साता कारोबार रकम भने पछिल्लो डेढ वर्षको तुुलनामा उच्च बिन्दुमा पुगेको छ । साताभर शेयर बजार उतार चढावपूर्ण अवस्थामा रहे पनि कारोबार रकममा भने नयाँ इतिहास कायम गरेको छ । साताभर कूल १८७

एउटै जिल्लामा ५८ करोडको सुन्तला

सुन्तला ‘सुपर जोन’ का रूपमा रहेको यस जिल्लामा यो वर्ष ५७ करोड ९८ लाख ४० हजार रुपियाँको सुन्तला उत्पादन भएको छ । सुन्तला उत्पादनमा अग्रणी तथा मीठो र राम्रो सुन्तलाले परिचित यहाँ गत आर्थिक वर्षभन्दा ११

भारतबाट ल्याइएका अवैध खसी सहित २ जना पक्राउ

कोहलपुर, भारतबाट अवैध रुपमा तस्करी गरेर ल्याइएका खसी सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।कोहलपुर प्रहरीले राजस्व छलेर अवैध रुपमा नेपाल प्रवेश गराईएका ३८ लाख बराबरका २५७ वटा खसी बरामद गरेको हो । इलाका प्रहरी

भन्सार कर्मचारीका कारण व्यवसायी समस्यामा : अध्यक्ष राणा

काठमाडौं ,नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले भन्सारमा बस्ने कर्मचारीको मानसिकताले वस्तुको मूल्यांकन तथा वर्गीकरणमा समस्या हुने गरेको बताएकी छन्। ६८औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष राणाले

कोहलपुरका व्यवसायीले भने,–‘मन्सुरी नेतृत्वको प्यानललाई भोट’

नेपालगञ्ज,कोहलपुरका प्रतिष्ठित उद्योगी, व्यवसायी एवं कोहलपुर उद्योग वाणिज्य संघका पदाधिकारीले अब्दुल वाहिद मन्सुरी नेतृत्वको समावेशी प्यानललाई भोट दिने भएको छ।उद्योगी ब्यवसायीका लागि चुन्न नेतृत्वको प्यानल योग्य भएकोले भोट दिने बताएका हुन । नेपाल उद्योग वाणिज्य महासंघ

मेलम्ची सम्मको सडक निर्माण शुरु

काठमाडौ‍ं , मेलम्ची खानेपानी आयोजनाको मुहानसम्मको सडक निर्माण अघि बढेको छ । जिरो किलोबाट २५ किमी सडकमध्ये बाँकी रहेको १० किमी सडक निर्माण शुरु भएको हो । सडक विभागले जिरो किलोबाट मेलम्ची बजारसम्मको १५ किमी सडक

अब सानिमा बैंकका ग्राहकलाई ग्रान्डी अस्पतामा उपचार गर्दा छुट हुने

काठमाडौं, सानिमा बैंक लिमिटेड र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल लिमिटेड बीच बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सानिमा बैंकको तर्फबाट प्रमुख निक्षेप अधिकृत बबि सिंह गड्तौला र ग्रान्डी अन्तर्राष्ट्रिय