मनोरञ्जन Archive

काली काली होइन दिलवाली छु भन्दै आइन गायिका एन्जिला गौचन (भिडियो सहित)

काठमाडौं, गायिका एन्जिला गौचनको नयाँ गित ‘काली काली’ नेपाली बजारमा आएको छ । २ बर्ष अघि एल्वम ‘एञ्जिला’ निकालेकी गौचनको नयाँ गित ‘काली काली ’ मंगलबारबाट बजारमा आएको हो । यो गित आधुनिक गितमा फ्यूजन भरी आइटम

आइएमई जनरल इन्स्योरेन्सको ब्राण्ड एम्बेसडरमा मनिषा कोइराला

काठमाडौं, आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको ब्राण्ड एम्बेसडरमा अन्तराष्ट्रिय रुपमा ख्याति प्राप्त नेपाली नायिका मनिषा कोइराला तीन वर्षको लागि नियुक्त भएकी छन् । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड नेपालको निर्जीवन बीमा कम्पनीहरुमा उत्कृष्ठ कम्पनीको रुपमा स्थापित बीमा कम्पनी

टोपी लगाउँदा चाया पर्ने समस्या छ ? यसरी बच्नुस्

काठमाडौँ , टाउको शरीरको निकै संवेदनशिल भाग भएको कारण पनि चिसोबाट यसलाई बचाउनुपर्छ ।चिसोबाट बचाउन टोपी लगाउँदा पनि चाया पर्ने समस्या हुन्छ त्यसैले यस्ता उपाय अपनाउनुभयो भने चायाबाट छुटकारा पाउन सकिन्छ । कागतीको रसः नुहाउनुअघि तालुमा

एन्जिला ढकालको पहिलो गित नै ‘आगो’

 काठमाडौं  , मोडल एन्जिला ढकालको अभिनय रहेको नयाँ गित ‘आगो हो’ सार्वजानिक भएको छ । गितको भिडियोमा मोडल एन्जिलासंगै सन्देश शाक्य, सशी क्षेत्री र स्वास्तिकको अभिनय रहेको छ । गितमा लोकप्रिय गायिका इन्दिरा जोशी र अमरले

आज विश्वभर क्रिसमस डे मनाइँदै

काठमाडौँ, आज प्रभु येशुको जन्मोत्सवको उपलक्ष्यमा नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले क्रिसमस दिवस मनाउँदैछन् । ग्रेगोरियन पात्रो अनुसार प्रत्येक वर्षको २५ डिसेम्बरका दिन क्रिश्चियन धर्मावलम्बीहरूले क्रिसमस डे मनाउँछन् । तर, पछिल्लोसमय यस पर्वमा अन्य धर्मका युवायुवती पनि रमाउने

जाडोमा यस्ता छन् अदुवा हालेको चिया खानुका फाइदा

काठमाडौं, अदुवा स्वास्थ्यका लागि लाभदायक मानिन्छ । अदुवामा धेरै किसिमका औषधीय गुणहरु हुन्छन् ।अदुवालाई हामीले दैनिक भान्सामा प्रयोग गर्दै आइरहेका हुन्छौं । अझ चिसोमा अदुवा हालेर चिया खादाका अनेकौँ लाभ छन् । चियामा अदुवा हालेर खाँदा

पौष १० गतेबाट सिनेमा हल खोल्ने चलचित्र संघको निर्णय

काठमाडौँ, नेपाल चलचित्र संघले आगामी पौष १० गतेबाट हल खोल्ने निर्णय गरेको छ । चैत पहिलो साताबाट बन्द रहेका सिनेमा हल पुष १० गतेदेखि खोल्न नेपाल चलचित्र संघले निर्णय गरेको छ । आफुहरुको आग्रहलाई सरकारले नसुनेको भन्दै

क्लिनफिडले बन्द टेलिभिजन पुनः सञ्चालनमा

काठमाडौँ, सरकारले गत कात्तिक ८ गतेदेखि नेपालमा सञ्चालित विदेशी टेलिभिजन च्यानल पूर्णरुपमा विज्ञापनरहित क्लिन फिड लागू भएपछि रोकिएका च्यानल पुनः सञ्चालनमा आएका छन् ।विदेशी टेलिभिजन च्यानल विज्ञापनरहित भएको करीब २ महिनापछि डिसहोम मिडिया प्रालिबाट प्रसारण हुने

प्राज्ञसभाबाट पुरस्कार घोषणा

काठमाडौं, नेपाल प्रज्ञा–प्रतिष्ठानको ३५औँ प्राज्ञसभाले विभिन्न विज्ञ र स्रष्टालाई सम्मान गर्ने निर्णय गरेको छ । बैठकले रु दुई लाखको नेपाल सामाजिक शास्त्र र संस्कृति र दर्शनशास्त्र पुरस्कार प्रा डा वीरेन्द्रप्रसाद मिश्र र नेपाल प्रज्ञा भाषा पुरस्कार

सुर्खेतमा गजल रस कार्यक्रम सम्पन्न

सुर्खेत, कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगर सुर्खेतमा गजल रस कार्यक्रम सम्पन्न भएको छ । सनिबार सुर्खेत स्थित रहेको होटेल भ्याली भ्युमा कार्यक्रमको आयोजना गरिएको थियो । सो साहित्यिक कार्यक्रमको आयोजना गजल रस सुर्खेतले गरेको थियो । कार्यक्रमको