पर्यटन Archive
काठमाडौँ, कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नम्बर १ मा निर्माणधिन अवस्थामा रहेको सुनथराली विमानस्थलको प्रगतिका बारेमा स्थलगत निरिक्षण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेलाई ध्यानाकर्षण पत्र बुझाएको छ।सनथराली विमानस्थल सरोकार समाजले बर्षौ
नेपालगन्ज, बाँकेको नेपालगन्जमा जनसम्पर्क टुर्स एन्ड ट्रावल्स प्रालि सन्चालनमा आएको छ । नेपाल र भारतका विभिन्न स्थानहरूमा भ्रमण गराउनका लागि नयाँ प्रस्तुति सहित जनसम्पर्क टुर्स एन्ड ट्रावल्स प्रा.लि कम्पनी सञ्चालनमा आएको बताइएको छ । सन्चालनमा ल्याइएको उक्त
गोरखा, कतारकी राजकुमारी शेख आस्मा अल थानीसहितको टोलीले मनास्लु हिमालको सफलतापूर्वक आरोहण गरेको छ । आस्मा सोमबार बिहान साढे १० बजे ८,१६३ मिटर उचाइको मनास्लुको चुचुरोमा पुगेको इलाइट हिमाल एडभेन्चरका कुशल बुढाथोकीले जानकारी दिए । चुचुरोमा
काठमाडौं, घटना नम्बर एक : सोमबार (११ असोज २०७८) बिहान बुद्ध एयरको कल साइन ‘नाइन एनएएनआई’ को जहाज काठमाडौंबाट विराटनगर उड्यो । उडान संख्या यु ४ ७०१ रहेको जहाज बिहान ८ बजेर ३३ मिनेटमा ६८ जना,
काठमाडौं, सरकारले डेढ वर्षपछि पर्यटकका लागि नेपाल भ्रमण खुला गरेको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढेपछि २०७६ फागुनदेखि सरकारले अनअराइभल भिसा दिन रोक लगाएको थियो । यो निर्णयलाई संशोधन गर्दै सरकारले अनअराइभल भिसा खुला
बर्दिया, साढे चार महिनादेखि बन्द बर्दिया राष्ट्रिय निकुञ्ज शुक्रबारदेखि खुला गरिएको छ । निकुञ्ज खुला भएसँगै ठाकुरद्वारा क्षेत्रमा पर्यटकको चहलपहल बढेको छ । कोरोना संक्रमण बढेसँगै गत वैशाख १५ गतेदेखि निकुञ्ज बन्द गरिएको थियो ।पर्यटन व्यवसायीका अनुसार निकुञ्ज खोलिने
नेपालगन्ज, नेपाल प्राकृतिक सुन्दरताले भरिएको नेपालको सबै भन्दा ठुलो मुगुको रारा ताल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरुको प्रमुख रोजाई परेको छ । युवा व्यवसायी देविकृष्ण रोकायाले रारा आउने पर्यटकहरुलाई लक्षित गदैँ राराको मुर्माटपमा रारा ईको
काठमाडौं, आज बुधबारदेखि तेह्रथुम पावर कम्पनीले ८ लाख कित्ता प्राथमिक सेयर (आईपीओं) जारी गरेको छ । कुल ८ लाख कित्ता सेयर मध्ये कम्पनीले ४० हजार कित्ता म्युचुअल फन्डलाई छुट्याएर बाँकी रहेको ७ लाख ४४ हजार कित्ता
ओखलढुंगा, सगरमाथाको चौथो शिविर आसपासबाट दुईवटा शव निकालेर सोमबार काठमाडौं पठाइएको छ । नेपाली सेनाको नेतृत्वमा भएको ‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत ती शवहरु निकालिएका हुन् ।नेपाली सेनाले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा ती शवमध्ये एकजनाको
योवर्षको फागुन संगसंगै जाडोले पनि हामीबाट बिदा लिने हतारो गरिरहेको थियो। यो साल हिउदयाममा पानी धेरै परेन,हिउँ पनि परेन । सायद त्यसैले होला गत वर्षहरुको तुलनामा यो वर्ष गर्मी चाडै बढेको महसुस भइरहेको थियो। चलिरहेको निरन्तरको