पत्रपत्रिका Archive

एमालेले कारबाही गरेका नेपालसहित १४ सांसदको पद नजाने

काठमाडौं, नेकपा एमालेले ह्वीप उल्लंघनको आरोपमा निष्कासनको कारबाही गरेका १४ सांसदको पद नजाने भएको छ । संघीय संसद सचिवालयले प्रमुख प्रतिपक्षी दल नेकपा नेकपा एमालेले ह्विप उलंघन गरेका सांसदलाई कारवाहीका लागि पठाएको पत्रको टुंगो लगाएको हो

पशुपतिनाथको जग्गा अतिक्रमण

काठमाडौं, पशुपति क्षेत्र विकास कोषका नाममा कागेश्वरी मनोहरा नगरपालिका– ८ मा रहेको ५३४ रोपनी जग्गाको संरक्षण हुन सकेको छैन । जग्गा संरक्षण नहुँदा सुकुम्बासीका नाममा वरिपरिबाट मिच्नेक्रम तीव्र बनेको छ । बालुवा खानीका कारण पटक पटक

सिरहामा दुई दर्जन घर डुबानमा

सिरहा,अविरल वर्षासँगै आएको बाढीले सिरहाका विभिन्न स्थानमा दुई दर्जन भन्दा बढी घर डुबानमा परेका छन् । अत्यधिक वर्षाले पोखरीको बाँध भत्केर गाउँमा पस्दा गोलबजार नगरपालिका–१२, बेतौनाका एक दर्जनभन्दा बढी घरहरू डुबानमा परेका हुन् । घरमा पानी

काबुल विमानस्थलमा फेरि चल्यो गोली

काबुल, अफगानिस्तानको राजधानी काबुलस्थित विमानस्थल प्रवेश गर्ने गेटमा फेरि फायरिङ गरिएको खबर आएको छ । फायरिङपछि भागदौड मच्चिएको छ । त्यहाँ अश्रुग्याँस पनि प्रहार भएको छ । न्युज एजेन्सीहरूका अनुसार फायरिङ कसले गर्‍यो, अहिलेसम्म प्रष्ट हुन

बंगलादेशमा डुंगा दुर्घटना : २१ को मृत्यु, २० घाइते, ५० बेपत्ता

काठमाडौं, बंगलादेशको ब्राहमनबारिया जिल्लामा डुंगा दुर्घटना हुँदा २१ यात्रुको मृत्यु भएको छ । २० जना घाइते भएका छन् भने ५० जना वेपत्ता छन् । करिब १०० भन्दा बढी यात्रु बोकिरहेको डुंगा बिजयनगर क्षेत्रमा दुर्घटना भएको थियो

काबुल विस्फोटका योजनाकार मार्न अमेरिकाले कहाँ गर्यो ड्रोन आक्रमण?

एजेन्सी, अमेरिकी ड्रोन आक्रमणले घरभित्र राखिएको अटो क्षतिग्रस्त देखिन्छ भने घरका भित्ताका ठाउँठाउँमा प्वाल परेका छन्।अमेरिकाले अफगानिस्तानमा आईएसआईएस–खुरासान (आईएसआईएस–के) समूहलाई लक्ष्य गरी ड्रोन हमला गरेको छ। यो हमला अफगानिस्तानको नंगरहार प्रान्तमा गरिएको हो, जुन पाकिस्तानको सीमासँग

महिला स्वास्थ्यकर्मीहरुलाई काममा फर्किनको लागी तालिबानले गर्यो अपिल

एजेन्सी,अफगानिस्तानमा कब्जा जमाएको विद्रोही संगठन तलिबानले स्वास्थ्य मन्त्रालयमा काम गरिरहेका सबै महिला कर्मचारीलाई काममा फर्किन आग्रह गरेको छ।तालिबानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले सामाजिक सञ्जालमार्फत काबुल र अन्य प्रान्तमा काम गरिरहेका सबै महिला स्वास्थ्य कर्मचारीलाई काममा फर्किन अपील

अमेरिकी ड्रोन आक्रमणमा आईएस-केका योजनाकार मारिए

काठमाडौं, अमेरिकाले पूर्वी अफगानिस्तानमा गरिएको ड्रोन आक्रमणमा काबुल विमानस्थलमा भएको आत्मघाती बम विष्फोटका प्रमुख योजनाकार मारिएको दाबी गरेको छ । अमेरिकी सेनाका अनुसार इस्लामिक स्टेट खुरासन (आईएस-के) लाई लक्षित गरिएको नान्गहार प्रान्तमा उक्त ड्रोन आक्रमण गरिएको

नेप्सेको निमित्त सीईओमा निरन्जन फुयाल

काठमाडौं, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी निरन्जन फुयालले पाएका छन् । सर्वोत्तम सिमेन्टको शेयर खरीद प्रकरणको अनुसन्धान प्रक्रियामा सहयोग पुर्‍याउन भन्दै तत्कालिन प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले गत

यी हुन् एकीकृत समाजवादीबाट मन्त्रीका दाबेदार

काठमाडौं, एकीकृत समाजवादीका तर्फबाट सरकारमा जाने मन्त्री, उपसभामुखदेखि विभिन्न संसदीय जिम्मेवारीमा जाने सांसदहरू सबैजसो नयाँ अनुहारका हुने भएका छन् । देउवा सरकारमा सो पार्टीले ६ मन्त्री पाउने निश्चित भएको छ । प्रतिनिधिसभामा रिक्त रहेको उपसभामुख पद