खेलकुद Archive

आईपीएल : पहिलो खेलमा बैँगलोर र चेन्नई खेल्दै

एजेन्सी, युएईमा जारी १३औँ आईपीएल टी-ट्वान्टी क्रिकेटमा आजको पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ । बैंगलोर र चेन्नईबीचको खेल नेपाली समय अनुसार अपरान्ह ३:४५ बजे सुरु हुनेछ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट

फिफामा नेपालको वरियतामा यथावत्

काठमाडौं, विश्व फुटबल महासंघ (फिफा) को वरियतामा नेपालको स्थान यथावत् छ । कोरोना भाइरसको महामारीका कारण कुनै पनि खेल नखेलेका कारण नेपालको वरियतामा फेरबदल नभएको हो ।फिफाले आज जारी गरेको वरियतामा नेपाल १७०औँ स्थानमा कायमै छ

आईपीएलमा आज चेन्नई सुपर किंग्स र राजस्थान रोयर्ल्सबीच पर्तिस्पर्धा

एजेन्सी, युएईमा जारी आईपीएलमा आज चेन्नई सुपर किंग्स र राजस्थान रोयर्ल्सबीच पर्तिस्पर्धा हुँदैछ । खेल नेपाली समयानुसार शेख जियाज रंगशालामा साँझ ७ः४५ बजे सुरु हुनेछ । अंब तालिकाको पुछारमा रहेको राजस्थानले सातौं स्थानमा रहेको चेन्नईसँग प्रतिस्पर्धा

सुपर ओभरमा काेलकातासँग हैदरावाद पराजित

काठमाडौं, कोलकाता नाइट राइडर्सले आइतबार इन्डियन प्रिमियर लिगमा (आईपीएल) मा सनराइजर्स हैदरावादलाई सुपर ओभरमा हराएको छ । त्यसमा कोलकाताले ३ रनको लक्ष्य पूरा गरेको थियो । हैदरावादले भने पहिले ब्याटिङ गर्दै २ रन मात्र बनाएको थियो

आईपीएलमा दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्सबीच खेल हुँदै

काठमाडौं, युएईमा जारी आईपीएलमा दिल्ली क्यापिटल्स र चेन्नई सुपर किंग्सबीच खेल हुँदैछ । खेल नेपाली समयानुसार शारजहा रंगशालामा साँझ ७ः४५ बजे हुनेछ । जारी सिजनमा उत्कृष्ट प्रर्दशन गरिरहेको दिल्लीलाई चेन्नईले चुनौती दिन लागेको हो । गत सिजनको

आइपिएलमा दिल्ली क्यापिटल्स र राजस्थान रोयर्ल्सबीच खेल हुँदै

एजेन्सी, युएईमा जारी आइपिएलमा आज दिल्ली क्यापिटल्स र राजस्थान रोयर्ल्सबीच खेल हुँदैछ । खेल नेपाली समयानुसार ७ः४५ बजे दुबई अन्तराष्ट्रिय रंगशालामा हुनेछ । अंक तालिको दोस्रो स्थानमा रहेको दिल्लीलाई सातौँ स्थानमा रहेको राजस्थानले चुनौती दिन लागेको हो

आईपीएलमा सनराइजर्स हैदरावाद र राजस्थान रोयलर्सबीच भिडन्त

एजेन्सी, युएईमा जारी आईपीएलमा आज सनराइजर्स हैदरावाद र राजस्थान रोयलर्सबीच भिडन्त हुँदैछ । खेल नेपाली समयानुसार दिउँसो ३ः४५ बजे दुबई अन्तराष्ट्रिय रंगशालामा हुँदैछ । लिगमा आफ्नो सातौँ खेलमा हैदरावाद राजस्थानलाई पराजित गर्दै शिर्ष चारमा उक्लिने तयारीमा छ

फ्रेन्च ओपन इगाले जितिन्

एजेन्सी, पोल्याण्डकी १९ वर्षिया युवती इगा स्विएटेकले महिलातर्फको फ्रेन्च ओपनको उपाधि जितेकी छिन् । उनले कुनै पनि सेट नगुमाई उपाधि जितेकी हुन् । फ्रेन्च ओपनको इतिहासमा सेट नगुमाई उपाधि हात पार्ने इगा स्टेफी ग्राफ र जस्टिन हेनिनपछि

विश्वकपको छनोट खेलमा ब्राजिलको शानदार जित

काठमाडौँ, सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपको छनोट खेलमा ब्राजिलले शानदार जित हासिल गरको छ । शनिबार बिहान भएको खेलमा बोलिभियालाई ५–० गोल अन्तरले पराजित गर्दै ब्राजिलले सुखद् सुरुवात गरेको हो । ब्राजिलको जितमा दुई

क्रिकेटर सुमन र सन्दीप लामिछाने एलपीएलको छनोट प्रक्रियामा

काठमाडौं, नेपाली लेग स्पिनर सन्दीप लामिछाने लङ्का प्रिमियर लिग एलपीएल क्रिकेटको छनोट प्रक्रिया ड्राफ्ट मा परेका छन् । ड्राफ्टमा परेका सन्दीप रहेको श्रेणीका खेलाडीले न्युनतम ५० हजारदेखि ६० हजार अमेरिकी डलर पारिश्रमिक पाउने छन् । सन्दीप