खेलकुद Archive

मनाङेलाई कारबाही गर्न राखेपको माग

काठमाडौं,गण्डकी प्रदेशका नवनियुक्त मन्त्री दीपक मनाङेले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवाल र बोर्ड सदस्य राजेश गुरुङप्रति लक्षित गरी आपत्तिजनक अभिव्यक्ति दिएका छन् ।सो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मन्त्री गुरुङमाथि कारवाही गर्न

पूर्व अध्यक्ष जोशीको निधनमा बुद्धिचाल संघको समवेदना

काठमाडौँ,नेपाल बुद्धिचाल संघले पूर्व अध्यक्ष राजेशहरि जोशीको निधनमा गहिरो समवेदना ब्यक्त गरेको छ। सोमबार एक बिज्ञप्ती निकाल्दै संघले नेपाल बुद्धिचाल संघका पूर्व अध्यक्ष एवं बिश्व बुद्धिचाल महासंघ अनुशासन आयोगका सदस्यको निधनमा समवेदना ब्यक्त गरेको हो।६५ बर्षे

राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्न प्रतिस्पर्धा खुल्ला

काठमाडौँ,नेपाल क्रिकेट संघ (क्यान)र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी)ले राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्न प्रतिस्पर्धा खुल्ला गरेको छ।क्यान र एमएसटीले सोमबार विज्ञप्ति जारी गर्दै जर्सीको डिजाइनका लागि प्रतिस्पर्धा खुल्ला गरेको

नेपालले चिनियाँ ताइपेईलाई २-० ले हरायो

काठमाडौँ, नेपालले एसियाली विश्वकप छनोट समूह ‘बी’ मा नेपालले चिनियाँ ताइपेईमाथि बिहीबार प्रभावशाली २–० को जित निकालेको छ ।जितसँगै नेपालले एसिया कप छनोट समीकरणमा आफ्नो बलियो चुनौती पेस गरेको छ । यो जितपछि आफ्नो समूहको चौथो

आईपीएलका बाँकी खेलहरू यूएईमा

एजेन्सी, इन्डियन प्रिमियर लिग २०२१ का बाँकी खेल यूएईमा सेप्टेम्बर र अक्टोबरबीच हुने भएको छ ।ट्वान्टी–ट्वान्टी क्रिकेटको सबैभन्दा धनी प्रतियोगिता मे ४ मा रोकिएको थियो । प्रतियोगितामा सहभागी केही खेलाडी र प्रशिक्षक कोरोना भाइरसबाट संक्रमित भएपछि

प्रहरीको रासन भत्ता १५ प्रतिशत बढ्यो

काठमाडौं, नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासनभत्ता १५ प्रतिशत वृद्धि हुने भएको छ । आगामी साउनदेखि रासनभत्ता बढ्ने अर्थमन्त्री विष्णु पौडेलले जनाएका छन् ।विगत ६ वर्षदेखि सुरक्षाकर्मीको रासन भत्ता बढ्न सकेको छैन । गृह मन्त्रालयले करिब

फ्रेन्च कपको फाइनलमा पीएसजी

काठमाडौँ,पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कपको फाइनलमा उक्लिएको छ। गएराति भएको खेलमा मोन्टपेलिएरलाई पेनाल्टी सुटआउटमा ६–५ ले हराउँदै पीएसजी फाइनलमा उक्लिएको हो। निर्धारित समयमा २–२ गोलको बराबरी भएपछि खेल सिधै पेनाल्टी सुटआउटमा धकेलिएको थियो। खेलको १०औं

सुपर लिग फाइनलका लागि काठमाडौँ र धनगढी भिड्ने

काठमाडौँ,नेपाल सुपर लिग (एनएसएल)को फाइनल प्रवेशका लागि आज काठमाडौँ रेजर्स र धनगढी एफसी भिड्ने भएका छन्। आजको खेलमा पराजित हुने टोलीले पुनः फाइनलका लागि खेल्न पाउने छ।यसका लागि आज पराजित हुने टोलीले तेस्रो र चौथो स्थानको

आईपीएल स्थगित

एजेन्सी,ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी ट्वान्टी क्रिकेट प्रतियोगिता स्थगित भएको छ।कोरोना भाईरसको संक्रमण बढेसँगै आईपीएल अनिश्चितकालका लागि स्थगित भएको हो। विभिन्न टिमका खेलाडी र अफिसियललाई कोरोना संक्रमण देखिन थालेपछि बीसीसीआईले प्रतियोगिता अनिश्चितकालका लागि स्थगित गर्ने

त्रिकोणात्मक टी-ट्वान्टी सिरिज जित्ने नेपाली खेलाडीलाई जनही ४ लाख

काठमाडौं,त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि उचालेका नेपाली क्रिकेट टोलीका सदस्यलाई सरकारले जनही ४ लाख रुपैयाँ दिने भएको छ। बुधबार मन्त्रीपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाली टोलीका २३ जना