साहित्य Archive

झुट्टो आरोपका फरेबले

झुट्टो आरोप झुट्टो आरोपका फरेबले । सत्य भित्र असत्य भएको छु। मेरा बिचार मन परेन होला। स्वभाव ठिक लागेन होला । किन भने म झुटो भए । निकृष्ट जतिनै खल्लो लागे पनि याद भने छ। निराशा

“ए नेतागणहरु हो”

ए नेतागणहरु हो, किन राष्ट्रको नाउँमा खोक्रो बनाई देशलाई संकट पारिरहेका छौ? के पुगेको छैन तिमीहरुलाई? भन:भन:हामी जनताहरुको सामु भन, चुप लागेर इनामको भागेदार नसम्झ प्रस्फुठित भएर भन। तिमीहरूलाई कुर्सीमा बस्न पाए सबथोक पुग्छ भने कृपया

जाजरकोटमा बृहत रचना वाचन कार्यक्रम सम्पन्न

जाजरकोट, जाजरकोटमा बृहत रचना वाचन तथा श्रष्टा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । शनिबार जाजरकोटी साहित्यिक आवाजको आयोजनामा जाजरकोटको खलंगामा बृहत रचना वाचन तथा श्रष्टा भेटघाट कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष भावुक रिदम

भन्नुस् न बिग्रेको भाग्य बनाउने मेसिन हुन्छ ?!

पालो सबैको आउँछ, यसरी यकिन हुन्छ, कहिलेकाहीँ घाम नलागेको पनि दिन हुन्छ । सुन्छु शहरमा सबथोक मेसिनले बनाउँछ, भन्नुस् न बिग्रेको भाग्य बनाउने मेसिन हुन्छ ? जुन चीजका लागि सबथोक त्यागेर लाग्छु, मेरो दुर्भाग्य त्यही चीज

“अनि पो हिमाल हाँस्न सक्छ”

कौवा गिद्धहरू खुब उडे क्षितिजमा कोईली र जुरेलीको मधुर स्वर मर्यो शोभायमान हरियालीमा कसरी मर्यो ? किन मर्यो ? किन उडे कौवा गिद्धहरू ? कोईली र जुरेलीको मरेको मधुर स्वरमा । गोपालहरूको मुरली गीत मर्यो, बम,

“ए चोरहरू हो !”

ए चोरहरू हो, तिमिले के सिकेका छौ ? चोर्न सिवाय अलावा ! ए ठूलापल्टेका भँडुवाहरू हो तिमिले के सिकेका छौ ? भाड्न सिवाय अलावा ! के थाहा छ ? तिमिलाई, दुःख कस्तो हुन्छ भन्ने के थाहा

“स्वार्थ र अनुकुलता”

    संसारले स्विकारने सबैले चिने तिमीलाई, तर वस्तविकता भित्रो चित्रमा, कुण्ठा पालेका धोकेबाज लाई, छेउ मै हुदा पनि नचिनिने, छुटिएर गयो ,टाढा परिस्थितिलाई दोष दिएर, अनुकुलताको खेती गर्न , तर म भन्छु, परिस्थिति हैन मनस्थिति

“आभारा”

  एउटा अन्यन्त्रित हुरी जसरी आयो। तर पनि ठोकिएन्, अच्चमै को छ ऊ, न पेशा छ न त व्यपार, तर पनि मलिक बनेकै छ ऊ, न बिचार छ न नीति,सिद्धान्त , तर पनि नेता छ ऊ,

“समयनै बलवान”

  सुख पछी दु:ख समयकै चक्र , दुलाहा हुदा जन्ती अगी आफु पछी लास हुदा मलामी पछी आफु अगी, कहिले अगी कहिले पछी समयनै बलवान। जिउँदो हुँदा स्नान गरेकै छन् सबैले, मरे पछि लास छुदा पनि

ओम शर्माको आधुनिक गित ‘ओ प्रियतम’ बजारमा (भिडियो सहित)

कोहलपुर, युवा गायक ओम शर्माको ‘ओ प्रियतम’ वोलको आधुनिक गित सार्वजनिक भएको छ । राष्ट्रिय संगितकर्मी संघ बाँकेका अध्यक्ष समेत रहेका गायक ओम शर्माको स्वर र वरिष्ठ गितकार सुमन श्रापितको शब्द रहेको छ । साथै संगितकार