साहित्य Archive

साहित्यमा महिला,पुरुष भन्ने लिङ्गभेद हुँदैन

पछिल्लो चरणमा युवा पंक्तिमा साहित्य क्षेत्रले निक्कै ठाउँ ओगटेको छ।युवाहरुले अत्याधिक रुचाइएको सर्वाधिक लोकप्रिय साहित्य बिधा सबैको रोजाईमा पर्न सफल भएको छ।यस्तै नेपाली साहित्य तथा कर्णालीको साहित्य क्षेत्रको अबस्थाको बारेमा नेपाली साहित्यको लागि अमुल्य योगदान निभाई

किन ओझेलमा कुशेको मालुमेला

कविताकुशे हिम गिरीको सितल मझेरीमा बस्ति छ सुन्दर अति, लोभिन्छन जन सब भई मनोरम देख्ने हरू छन जति। माथि बस्ति ढिमे प्रकृति बरदान आलोक्य भुमि कति, हेर्दा बैकुण्ठ झै रोमान्चक हुने बर्सन्छ आत्मा रति । काखमा

जलमा गजल,सल्यान

केही दिन अघि जलमा गजल कार्यक्रम नामकको व्यानर फेशबुकको भित्तामा सार्वजनिक भएको थियो । ब्यानरमा तोकिए अनुसार जाजरकोटबाट जनक चन्द ऋतु, सुर्खेतबाट लिला पोखरेल र सल्यानका ओम प्रकाश देवकोटाको बिशेष रचना बाचन थियो।केही पृथक सैलिको कार्यक्रम

रमेश घर्ति ‘आलोक’का दुई गजल

गजल पुग्यो अब जिन्दगीको रमझम बन्द गर्नु पर्ला । सुस्ताएन त मनको घाउ मलम बन्द गर्नु पर्ला। कति कोरेँ मनका भाव हिसाब छैन आजसम्म । आम्दानी भएन लेखेर कलम बन्द गर्नु पर्ला। सिकाएन शिक्षाले यहाँ कसरी

पानी पाइन भन्छ काकाकुल, मौसम यस्तै छ

ढकमकै फुलेको छ फुल, मौसम यस्तै छ । पानी पाइन भन्छ काकाकुल, मौसम यस्तै छ । यति सुन्दर मायाको वस्तिमा बाढी आएपछि कसले पो थापिदिन्छ र पुल, मौसम यस्तै छ । आकाशमा उड्ने पन्छि जाली भित्र

“व्यस्त तिम्रो सहर”

व्यस्त तिम्रो सहर आज भोली धेरै व्यस्त छ तिम्रो सहर । सभा र सम्मेलनको उधोग खोलीएका छन् । सबैलाई जागीर दिएको छ, झण्डा बोक्ने । नारा लगाए पैसा मिल्ने, त्यसैले हो हल्ला र कोलाहल बढेको छ

सुर्खेतमा साहित्यकारको हंगामा

आज शनिबारको दिन सबैको लागि शनिबार विशेष दिन । आजै मध्यपश्चिमाञ्चल विश्वविद्यालय साहित्य समाजको विशेष दिन। संस्थाको तेस्रो बार्षिक उत्सव । जाडो दिनको शुरुवात भयो भने अक्सर म धेरै नुहाउँदैन । मुस्किलले महिनामा एकपटक त्यही पनि

बादै बादको रण सग्राम भित्र

वाद धेरै ओटा बादका सिद्धान्त देखाइयो यहाँ । कहिले माक्र् लेनिनवाद । कहिलेको माओबाद सगै जनबाद । अनि सर्बहारा मुक्तिको समाजबाद । बादै बादको रण संग्राम भित्र । आज सारा युवालाई बनाए बरबाद यहाँ । कसले

स्मृतिमा कर्णाली गजल उत्सव

म केही समय अघि लाटिकोइली देखि मंगलगढी चोक सम्म अँध्यारो बाटो हुदै  पुगेको थिए । चोकमा मान्छेहरुको ओहोरदोहोर र बत्ती बलेकै थियो । सबै मान्छे आ-आफ्नै तानामा घर तिर सोझिदै थिए। साँझ परेपछि चराचुरुङ्गीले पनि गुँडको

फर्कीए कान्छा दाई

फर्कीए कान्छा दाई हाट बजार भित्र सधै बेखर्चि हुने कान्छा दाई। शुभ अशुभ कार्यमा झन धेरै बेखर्ची । खर्च जोहो गर्न सकेनन् कान्छा दाईले । पढे पनि न जागीर खान सके । न कुनै व्यापारि बने