साहित्य Archive

तिमी निच म उँच हाम्रो साथ मिल्दैन…

तिमी निच म उँच हाम्रो साथ मिल्दैन, तिम्रो घर मेरो महलको भात मिल्दैन। मेरै भान्साको खाइ डकार्ने मान्छे पनि, उसको दैलो टेक्दा भन्छ जात मिल्दैन। मेरो बाबाको सिपले महल ठडिए पछि, भन्यो झुप्रोमा बस्नेसँग औकात मिल्दैन।

मिसन नै रित्याएर भरूँ कसैको जीवन…

जिन्दगी खोज्दाखोज्दै जिन्दगी खेर जान्छ ! तिर्खामा जिन्दगी छ, नदी बगेर जान्छ ! केही त छोड प्रिया सम्झन चिनो भोलि मान्छेको चोला भन्नू एकदिन ढलेर जान्छ ।। बगाए जिन्दगीलाई भाग्छ अँध्यारो टाढा बाँधेर हात बस्दा मिसन

“देश बिकाश गर्नुपर्छ भन्ने बिचार हुनुपर्छ”

देश बिकाश गर्नुपर्छ भन्ने बिचार हुनुपर्छ ! स्वाद लिन भएपनि सितन संग अचार हुनुपर्छ । अहिले सम्म पनि कहिकतै अन्धकार नै अन्धकार छ त्यसैले जताततै उज्यालो छर्न सिएफएल बत्ति हुनुपर्छ । समय समयमा कोलाहल अपराध हुने

बदमास निस्कियो

मनको मान्छे जो हो एकदम बदमास निस्कियो । टाढाको मान्छे मनको बरू आसपास निस्कियो । एउटा दुश्मन सरकार हो सुकुम्बासीहरूको । सुकुम्बासीको अर्को दुश्मन बतास निस्कियो । जस्लाई मेरो हुँदै होइन भन्थे हिजो सम्म मैले ।

किन गर्ने श्रावण महिनामा शिवजीको आराधना

आफ्नो र आफनो सबै परिवारको कल्याण चाहने व्यक्तिले सके दैनिक,नसके प्रदोषको समयमा,त्यतिपनि नभए श्रावण महिनामा (जुन शिवको महत्व भएको महिनामा मानिन्छ) मा आफनो अनुकुलता हेरेर शिवबास जुराई रुद्राभिषेक गर्नु आवश्यक मानिन्छ । यसो गरेमा यो लोक

मेरो गाउँमा मेरो पहिचान हेड सरकै छ

नेपाली राजनैतिक,आर्थिक,सामाजिक,शैक्षिक तथा सांस्कृतिक विषयमा कर्णाली प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसे ज्युसंग कुसे न्युज डटकमका साहित्य सम्पादक धिरेन अनुपमले गरेको संक्षिप्त भलाकुसारी । –  कुसे न्युजमा यहाँलाई स्वागत छ । धन्यवाद – दिनहरू कसरी व्यतित गर्दै हुनुहुन्छ ? एक राष्ट्रसेवकको

”गुरु”

कविता हाम्रो दोस्रो अभिभावक भनेर चिनिने हाम्रो गुरु कहिले पनि ढिलो नगरी गर्नु हुन्छ सुरू  कक्षा भित्र सिकाउनहुन्छ नयाँ नयाँ कुरा त्यही कुराले गर्छ हाम्रो सबै सपना पुरा । गला सुकाई सुकाई पढाउनुहुन्छ हामिलाई ज्ञान बिज्ञानका

म र मेरो आध्यात्म तथा यसको आवश्यकता

वास्तविक रुपमा भन्ने हो भने यो संसारमा आध्यात्मको अर्थ मानिस स्वयमले् आफनो तथा आफनो बारेमा अध्ययन गर्ने वा खोजी गर्ने आधार तथा प्रक्रिया लाई नै आध्यात्म हो । यो ब्रह्माण्डर संसारको अध्ययन गर्ने कामको जिम्मेवारी विज्ञानको

जीवन कर्म हो

पछिल्लो चरणमा युवा पंक्तिमा गजल बिधाले निक्कै ठाउँ ओगटेको छ । युवाहरुले अत्याधिक रुचाइएको बिधा गजल सर्वाधिक लोकप्रिय साहित्य बिधाका रुपमा परिचित रहेको छ । यस्तै नेपाली गजलको अबस्थाको बारेमा नेपाली गजल श्रीवृद्धीकालागि अमुल्य योगदान निभाई रहनु

कविता (तन्त्र)

तन्त्र एउटा राजाको शासन राजतन्त्र, हजारौं राजा हुदा, शासनमा गणतन्त्र। दल भित्रको बहुदल, नेतृत्वमा निरदल, नेता मध्यको राजनेता, जन्ताले खोजेको, शासनको जनतन्त्र। नागरिकले पूरा गर्ने कर्तव्य, खोज्ने अधिकार, राज्यको व्यवस्था, स्वतन्त्रको नियम राखेर, शासनमा देखिन्छ परतन्त्र।