साहित्य Archive

अभिमन्यु की तरह

हे प्रिये मैं तुम्हारे प्यार में खुद को हमेशा अभिमन्यु की तरह पाता हूँ। जो की तुम्हारे द्वारा रचे उस चक्रव्यूह में जाना तो जानता है पर निकलना नही। तुम्हारी मुस्कुराहट, तुम्हारे नयन, तुम्हारे गुलाबी होंठ

गजल

बित्यो जो इतिहास अब फर्केर आउदैन । बदलिनु भन्छ समय सधै उहीँ सिकाउदैन। बिर्सन्छ हजार राम्रा, एक गल्ती भेटे मात्रै आफ्नाले पनि साथि यहाँ आफ्नो बनाउदैन । दुखी छ आज मान्छे किन भौतिक सुख हुदानी भित्र

अठोट

सपनाको हजारौं जंघार तरेर आइपुगेथें तिमी समीप र सुस्तरी तिम्रो सुकोमल आवाजलाई चुमेथें फूल जस्तो ओंठले … यो देशको झण्डा झैं उज्यालो शीरलाई थोरै झुकाएर जोडेको मेरो दुई हातमा कुनै धारिलो हतियार थिएन तिम्रो सौन्दर्य जलाउने

बाईस बाछिटा

बाछिटा नेपाली साहित्यमा भरखरै मात्र यहि २०७७ जेष्ठ २ गतेबाट लेखन सुरु गरिएको कान्छो र लघुतम विधा हो । यो विधा ३–५–३ अक्षर संरचनामा लेख्ने गरिन्छ । १. प्रकृति प्रेमिल लाग्छ आकृति २. कुहिरो मनमा चल्छ

प्रस्तुति बदलिएर उर्लिए कबिताबाट

केही टिप्पणी लेखे फेरी पनि कथाबाट प्रस्तुति बदलिएर उर्लिए कबिताबाट । अझै लाग्दैछ मलाई तिमी देखेपछी नजर छदैछ रोशन हरायो आखाँबाट । जिन्दगी यसरी रित्तिने निश्चित बनायौँ जसरी रित्तो हुन्छ सिरानी सपनाबाट । हरायो आश बिश्वास

राम जाने किधर गया पानी…

  सबकी आँखोंका मर गया पानी राम जाने किधर गया पानी।  ज़िक्र होते ही बावफाओं का आपका क्यूँ उतर गया पानी । धूप ने जब गले लगाया तो क़तरा – क़तरा बिखर गया पानी । तेरी

यहाँ के- के हुदैन र ! यार यो भूगोल भित्र

थरीथरीका मान्छे हुन्छन एउटा टोल भित्र यहाँ के-के हुदैन र ! यार यो भूगोल भित्र ।  बरु चराहरु यो सुन्दर प्रकृतिमा रमाउछन, यो दुनियाँ हराउदै छ कृतीम माहोल भित्र । मेरा लागि तिमि सबथोक बनेर आए

सिमानामा उभियर

हो त्यहीँनेर ढल्यो मेरो सपनाको महल सिमाना बेचेर स्वार्थको माला लगाएपछि हो त्यहीँनेर लुटियो मेरो देशको अस्मिता तिमिले उस्कै घामको उज्यालोमा नाचेर छमछमी आबश्यकताको परिपुर्ति गर्यौ । उस्कै लालचको सवारीमा सवार भएर सम्पन्नताको भ्रम बाच्यौ  ।

जिन्दगी कथा सुनाई रहन्छ कति सुनाउन सक्छ

जिन्दगी कथा सुनाई रहन्छ कति सुनाउन सक्छ । अनौठो शैली कथा भन्ने रात दिन रुवाउन सक्छ । बाबु !आँखा नचिम्ल एकैछिन अबसर छुट्ला फेरि , के थाहा राहत आउन सक्छ , मृत्यु डराउन सक्छ। क्रान्ति !

पाँच मुक्तकहरु

१) झुटको पोको बोक्नेलाई मैदान खाली छ अग्रगामी पाउ रोक्नेलाई मैदान खाली छ आऊ गरौँ सुन्दर सम्झौता यो देशको हितमा दुनियाँ अगाडि खोक्नेलाई मैदान खाली छ ।  २) राम्रै काम गर्दा पनि टुट्नेहरूसँग स्वार्थको निम्ति यहाँ