Author Archive

चीनले पठाएका १८ हजार खाली सिलिन्डर तातोपानी नाकामा आइपुगे

काठमाडौँ, चीन सरकारले नेपालका लागि पठाएका अक्सिजनका १८ हजार खाली सिलिन्डर तातोपानी नाकामा आइपुगेका छन् । स्थलमार्ग हुँदै आइतबार १८ हजार सिलिन्डर नेपाल आइपुगेका हुन् । उपप्रधानमन्त्री तथा कोभिड–१९ संक्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलका प्रेस

ओली र नेपालबीच ‘वान अन वान’ वार्ता शुरु

काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा वार्ता शुरु भएको छ । प्रधानमन्त्री कार्यालयमा ओली र नेपालबीच ‘वान अन वान’ वार्ता शुरु भएको हो । शुक्रबार दुई समूहका नेताहरु सहभागी

नेपालमा थप ८१६७ जनामा कोरोना पुष्टि

काठमाडौं,नेपालमा थप ८ हजार १ सय ६७ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १७ हजार ९ सय ७१ जनाको पिसिआर परीक्षण गर्दा ८ हजार ४६ र ५ सय ७७

इजरायली हवाई आक्रमणमा १० प्यालेस्टिनीको मृत्यु

गाजा सिटी,इजरायलले शनिबार बिहानै प्यालेस्टिनीको बसोबास रहेको गाजामा गरेको हवाई आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ । मारिएकाहरुमा अधिकांश बालबालिका छन् ।गाजामा सक्रिय हमासका लडाकूलाई लक्षित गरी इजरायलले यसै साताको शुरुदेखि हवाई तथा स्थल आक्रमण

सुदूरपश्चिम सरकार संकटमा

धनगढी,नेकपा माओवादी केन्द्रले नेतृत्व गरिरहेको सुदूरपश्चिम प्रदेश सरकारको भविष्य संकटमा परेको छ। लामो समयको रस्साकस्सीपछि एमालेका दुई पक्ष एक ठाउँमा आएसँगै माओवादी केन्द्र नेतृत्वको सरकार संकटमा परेको हो।विभाजनतिर उन्मुख रहेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

राष्ट्रियसभा उपचुनावमा बादललाई भोट दिने राप्रपाको तयारी

काठमाडौं,राष्ट्रियसभा उपचुनावमा राप्रपाले नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई समर्थन गर्ने भएका छन्। शीर्ष नेताहरुबीच शनिबार भएको छलफलमा अध्यक्ष कमल थापाले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा उपचुनावमा सहयोग मागेको जानकारी दिएका थिए।यदि एमालेले

चीनको यान मङ्गल ग्रहमा अवतरण

बेइजिङ,चीनले पठाएको एउटा यानले रातो मङ्गलग्रहमा अवतरण गरेको छ।चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासन सीएनएसएले शनिबार बिहान चीनको एउटा रोबोट मङ्गलग्रहमा सफलतापूर्वक अवतरण गरेको घोषणा गरेको थियो। राष्ट्रपति सी चिनफिङले चिनियाँ वैज्ञानिकहरुको सफलताका लागि शुभकामना समेत दिएका छन्।

अक्सिजन ल्याउन नेपाल एयरलाइन्सको विमान ओमान प्रस्थान

काठमाडौं,अक्सिजन सिलिन्डर ल्याउनका लागि नेपाल वायुसेवा निगमको वाइडबडी जहाज ओमानतर्फ प्रस्थान गरेको छ। ५६० थान अक्सिजन सिलिन्डर ल्याएर उक्त जहाज शनिबार साँझ साढे ६ बजे काठमाडौं आइपुग्ने भएको छ।ती सिलिन्डरलाई गैरआवसिय नेपाली संघ र मस्कटस्थित नेपाली

जसपाको उपेन्द्र–बाबुराम पक्षले बोलायो कार्यकारिणी बैठक

काठमाडौं,जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव-बाबुराम भट्टराई पक्षले कार्यकारिणी समितिको बैठक तय गरेको छ।पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा यो पक्षले बैठक तय गरेकोको हो। कार्यकारिणी समिति सदस्य मोहम्मद इस्तियाक राईले राष्ट्रिय राजनीतिमा देखिएको पछिल्ला घटनाक्रमबारे छलफल गर्न

काठमाडौँको वीर अस्पतालमै अक्सिजनको अभाव

काठमाडौं,वीर अस्पतालले अक्सिजन अभावका कारणले नयाँ भवन सञ्चालन गर्न सकेको छैन। सरकारले अस्पतालको नयाँ सर्जिकल भवनमा कोरानाका सङ्क्रमितको उपचारका लागि सञ्चालन गर्ने निर्णय गरेतापनि अक्सिजन अभावले सञ्चालनमा कठिनाइ भएको जानकारी दिएको छ। अस्पतालका निर्देशक डा शान्ता