Author Archive

नेपालमा थप १ हजार १७० जनामा कोरोना पुष्टि

काठमाडौँ, नेपालमा थप १ हजार १७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार १७० जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा

देशभर ११७० कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ५५ हजार ३२९ पुग्‍यो

काठमाडौं , देशभर नोभेल कोरोना भाइरसका थप एक हजार १७० संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार १७० संक्रमित थपिएका हुन् । देशभर

डा गोविन्द केसीको जुम्लाबाट पुनः अनशन सुरु

काठमाडौँ, चिकित्साक्षेत्रको विकृतिविरुद्ध संघर्षरत चिकित्सक गोविन्द केसीले जुम्लाबाट अनशन सुरु गरेका छन् ।डा केसीले जुम्लाको चन्दननाथ–६ रानिचौरमा रहेको वाविरा मन्दिरमा सरकारविरुद्ध १९ औं सत्याग्रह सुरु गरेका हुन् ।उनले यसपटकको सत्याग्रहमा विभिन्न ६ बुँदे माग अघि सारेका

अध्यक्ष तिमिल्सिना र पाकिस्तानी राजदूतबीच भेटवार्ता

काठमाडौं,  राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि पाकिस्तानका राजदूत मजार जावेदले शिष्टाचार भेटवार्ता गर्नुभएको छ।आफ्नो कार्यकाल सकिएर स्वदेश फर्कनुअघि भएको अध्यक्ष तिमिल्सिनासँग भएको भेटमा दुईपक्षीय सम्बन्ध, सहकार्य र सहयोग बारे कुराकानी भएको थियो।भेटका क्रममा अध्यक्ष

दाङकाे हापुर खोलाले बाेइलर कुखुरा बाेकेकाे गाडी बगायो

दाङ , दाङकाे हापुर खोलामा आएको बढीले ब्रोइलर कुखुराको बच्चा बोकेको गाडी बगाएको छ । चितवनबाट तुलसीपुरतर्फ ल्याउँदै गरेको सात हजार कखुराको बच्चा बोकेको गाडी बगाउँदा साढे तीन लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङले

पहिरोले पाँच घर पुर्‍यो, एक बेपत्ता

बागलुङ,  अविरल वर्षाका कारण आएको पहिरोले बागलुङको जैमिनी नगरपालिका–१ कुश्मिशेरास्थित टुनीबोटमा आज बिहान पाँच घर पुरिएको छ भने एक जना बेपत्ता भएका छन् । घरमाथि पहिरोले घर पुरिँदा ६१ वर्षीय हरिकृष्ण पौडेल बेपत्ता भएका हुन् ।

देशभर मेघगर्जन र चट्याङसहित बर्षाको सम्भावना

काठमाडौं, आज (सोमबार) पनि मौसम बदली भई देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित बर्षा हुने मौसमविदले बताएका छन् ।आज पनि विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले कम्तीमा आगामी २४ घण्टासम्म सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले सम्बन्धित

बञ्चरोले हानेर छोराले गरे आमाको हत्या

झापा,  झापाको कमल गाउँपालिका–७ मा आइतबार साँझ ७ बजेतिर छोराले आमाको हत्या गरेका छन् । बाह्रघरे नजिकै मुसहर बस्तीका स्थानीय २१ वर्षीय दिनेश ऋषिदेवले बञ्चरो प्रहार गरी ५० वर्षीया आमा मीरा ऋषिदेवको हत्या गरेको हो ।

चितवनमा थप २८ जनामा कोरोना संक्रमण

चितवन , चितवनमा थप २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका सबै चितवनकै हुन् । भरतपुर अस्पतालले सोमबार बिहान सार्वजनिक गरेको विवरणअनुसार भरतपुरका ७

कुलमान घिसिङ भन्छन्, ‘मैले काम मात्र गरेको हुँ’

काठमाडौँ ,‘अब नेपाल लोडसेडिङ मुक्त हुनेछ’, चार वर्षअघि यस्तो सन्देश मात्र पाउँदा पनि आमनेपालीको अनुहार उज्यालो हुन्थ्यो । त्यो भनिएको ठ्याक्कै चार वर्ष पुगेको छ । त्यही बीचमा उपभोक्ताले साँच्चिकै उज्यालो पाए, अर्थात् लामो समय देखिको