‘युद्ध’ जसले गर्छन दर्जनौँ नेता कलाकारको दुरुस्तै क्यारीकेचर(भिडियोसहित)

घरमा न्वारनमा राखेको नाम हो निर बहादुर पुन मगर तर युद्धले जुराइदिएको नाम युद्ध हो । निर बहादुर भन्दा युद्ध नाम प्यारो लाग्छ उनलाई युद्ध नाम मन पराउदैमा युद्ध नै रुचाउदैनन । उताका देशमा चरम द्धन्द थियो । त्यहि द्धन्दको चपेटामा थियो बर्दिया जिल्ला देशमा संकटकाल घोषणा गरेको बेला जन्म भयो निर बहादुरको ।

संकटकालको बेला जन्मेकोले उनलाई आमा बुवा छरछिमेक मिलेर युद्ध नाम राखिदिए । बिस्तारै उनको रोजाईको नाम बन्यो युद्ध । समय बित्यो उनि १० कक्षामा पढने भए आमा बुवालाई प्रश्न गरे मेरो नाम युद्ध किन राखियो ? उत्तर पाए देशमा जनयुद्ध चलेको थियो । जनय्द्धमा जन्मेका कारण युद्ध नाम राखियो । कक्षा १० मा अँशुबर्मा माबी जयनगरमा पढने निर बहादुर उर्फ युद्ध हासिला छन ।

सबैलाई हसाउन पोख्त उनि थुप्रै नेता तथा कलाकारहरुको क्यारीकेचर दुरुस्तै गर्छन । हालका प्रधानमन्त्री केपी शर्मा ओली,पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,काँग्रेश सभापति शेर बहादुर देउवा,नेकपाका नेता माधब नेपाल कलाकार सिताराम कटेल धुर्मुस अर्जुन घिमेरे पाँडे लगायत दर्जन बढि कलाकारका अभिनय गर्ने उनको ठुलो रुची छ कलाकार बन्ने ।

असल कलाकार बनेर आफनो सपना पुरा गर्ने उनको सोच छ । त्यहि सोचमा प्रतिबद्ध उनि आफना साथीहरुलाई वरीपरी राखी बिचमा अभनिय गर्न सुरु गर्छन ।

हेर्नुस भिडियो