बझाङमा जिप दुर्घटना : १४ जना घाइते, एकको अवस्था गम्भिर

बझाङ, बझाङको जिल्ला सरदमुकाम चैनपुरवाट सुर्मा जादै गरेको जिप दुर्घटना भएको छ ।सदरमुकाम बाट त्यसतर्फ जादै गरेको से १ ज ८३१ नम्बरको १४ जना सवार जिप चैनपुर नजिकै खोलामा दुर्घटना हुदा एक जना महिलाले गम्भिर घाइते भएकी छन्, भने बाकि यात्रु सामान्य घाईते भएका छन् ।!सडमा गुडदै गरेको जिपको एक्काशी ब्रेक फेलहुने बित्तिकै चिपमा सवार महिलाले गाडिवाट हाम फालेकी महिला यात्रुको अवस्था गम्भिर रहेको बझाङवाट गिता कोइरालाले जानकारी दिएकी छन् ।