डेंगु भएपछि सांसद खरेल उपचारकालागि काठमाडौँ

नेपालगन्ज, बाँके प्रदेश ५ का सांसद आइपी खरेलको स्वास्थ्यमा खराबी आएको छ । खरेललाई डेंगु भएपछि उपचारका लागि काठमाडौं लगिएको छ।

नेकपा बाँके जिल्ला अध्यक्षसमेत रहेका खरेलको अहिले टेकु अस्पतलामा उपचार भैरहेको पारिबारीक स्रोतले जानकारी दिएको छ ।

 डेंगु भाइरसबाट संक्रमित लामखुट्टेले टोकेपछि देखा पर्ने रोग हो ।