संसारसेन पृथकको शब्दमा आयो मर्मस्पर्शी गित बाढी पहिरो

काठमाडाैँ, सायित्यकार तथा लेखक संसारसेन पृथकको शब्द र लोक तथा देउडा गायक दिपक नेपालीको लयमा मर्मस्पर्शी गित बाढी पहिरो बजारमा आएको छ । लोक गायिका शोभा अधिकारी र इन्द्र जिसीको स्वरमा रहेको गित बजारमा आएको हो ।

टि टाइम म्युजिक प्रालीकाे प्रस्तुति रहेकाे उक्त गितमा  इन्द्र जिसीले एरेन्जर गरेका छन । पछिल्लो समय नेपालमा बाढी पहिरोबाट भएको पिडालाई गितमा उतारिएको छ ।

सुन्नुस गित अडियाेमा यस्ताे छ