नेपालगन्जमा लाईभ म्युजिकल कन्सर्ट हुदै

नेपालगन्ज, मिम्स इभेन्ट म्यानेजमेन्ट प्रा.लि.ले नेपालगन्जमा म्युजिकल इभेन्टको आयोजना गर्ने भएको छ ।असार २० गते नेपालगन्जको शिद्धाथ केटजमा हुन् लागेको कार्यक्रममा चर्चित गायिका ज्योती मगर, गायिमा अमूता लिम्बु र गायिका रबिना तिवारीमा साथै डिजे बिकासको प्रस्तुति रहने आयोजक सस्थाका अध्यक्ष मिम बहादुर बुढाले जानकारी दिए् ।

कार्यक्रमको मुख्य उदेश्य गत आर्थिक बर्षको समिक्षा र आगामी बर्षको नयाँ योजना बनाउन ब्यास्थ व्यावसायीहरुलाई कामको थकानबाट थोरै भए पनि थकान बाट राहात दिने उदेश्यका साथ म्युजिकल इभेन्ट गर्न लागिएको आयोजक सस्थाका अध्यक्ष  बुढाले जानकारी दिए ।