अब कोहलपुरमै पाइने पक्का टेलिसपका सामान

ग्याष्ट्रिककाे उपचारदेखि सेक्सटाेय समेत पाइने

कोहलपुर,अब टेलिसपका सामानहरु कोहलपुरमा पनि पाइने भएको छ । उषाकिरणटेलिसप नेपालको शाखा बिस्तार भएसंगै कोहलपुरको न्युरोडमा पनि टेलिसपका सामानहरु पाइने भएको हो ।

ब्लडप्रेसर कन्ट्राे्ल,शारीरीक ब्याम ,अनुहारको चया,पोतो,मुसा,तिलाकोटी ग्यारेन्टीका साथ फाल्नुका साथै ,ग्याष्ट्रिक सुगर,ढाड कम्मर दुखाईको समेत सञ्चो हुने सामाग्रीहरु पाइने उषकिरण कस्मेटिक एण्ड सप्लायर्सका संचालक किरण सिंह ठकुरीले जानकारी दिए ।

ठुकरीका अनुसार महिला तथा पुरुषहरुका लागि भरपर्दो सेक्सटोयको समेत ब्यवस्था रहेको बताए । गुणस्तरतासंग तुलना हुने पैसासंग नहुने भन्दै संचालक ठकुरीले ब्यवसायले छिटै बजार पाउने समेत दावी गरे ।

टेलिसपका मुलुकभर बिभिन्न ४२ वटा शाखा रहेका छन ।