मल्लको उपचारको लागि देश बिदेशबाट जुटदै सहयोग

६५ ओटा गोलि शरिरमा भएकि मनकारी राममायाले गरिन यसरी हस्तान्तरण

दुबै मृगौलाले काम गर्न नसक्ने अबस्थामा पुगेपछि राजधानीमा उपचाररत जाजरकोटका युवा नेता केवी मल्लको लागि बिभिन्न ठाँउबाट सहयोग जुटेन थालेकाे छ । बिशेषगरि मलेशिया,कतार,साउदि अरब ,मलेशियमा रहेका नेपाली युवाहरूको महत्वुपुर्ण पहलकदमीले सहयोग जुटन थालेको हो ।

प्रदेशमा रहेका नेपाली युवाहरू मोतिराज हमाल राजेश ,संसारसेन पृथक,प्रेमजङग शाही,प्रेम शाही, प्रकाश कुमार सिंह,सन्दर्भ दिनदुखि घायल, नरजित बुढा,बसुन्धरा थापा,दिपक नेपाली,मनोज बिटालु,धनराज बिसी अभिस्ट यात्री,अर्जुन सिह अनुरागी भागीराम बुढाथोकी भबिलाल पुन लेख बहादुर केसि केशब खनाल मन बहादुर बिक सुरेन्द्र सिह कृतिमान मल्ल चेत बहादुर रावत ,धनबहादुर चलाउने खुम बहादुर कामी, बालकृस्ण गौतम,बिबि मापन पुन,भरत गौतम ,भिम बहादुरहमाल,बिर बहादुर परियार,बिशाल चनारा,केशर बहादुर बिके ,चन्द्रप्रकाश डिसि,धनसिंह कार्कि,डिल्ली बोहरा,गोपाल खत्रि ज्ञान बानिया,हिमराज गौतम ,कल्पना प्रदेशी,कमान वलि बिरही ,कर्ण बहादुर बस्याल,कर्ण रोकाया ,खेमराज क्षेत्रि, ललित बहादुर खत्रि,प्रशान्त थापा क्षेत्रि प्रेम जिएम ,पृर्थी शाही,राजेन्द्र वलि,सबिन असफल,तप्त बहादुर डिसी तेजिब्रकम घर्ति मगर ,टिकाराम तामाङ ,बिजय कुमार पुन ,किशोरजं शाह,किरण क्षेत्रि कृस्ण कोइराला क्षेत्र अबिरल बिसी ,बैरागी ठुल्दाइ लगायतका थुप्रै अभियान्ताहरूको बिशेष समन्वयमा मलेशियाका बिभिन्न कम्पनीबाट सहयोग जुटन थालेको मलेशियाबाट मोतिराज हमालले जानकारी दिए । हमालका अनुसार संसारसेन पृथक र प्रेमजंग शाही अभियान्ताकै रूपमा रहेको बताइएको छ । र सहयोग गर्नुपरे सम्बन्धित ब्यक्तिहरूसंग समन्वय गर्न अनुरोध पनि गरिएको छ ।

उस्तै पिडा बोकेकी रामामायाले गरिन प्रदेशीहरुको सहयोग हस्तान्तरण

बिदेशबाट पठाएको रकम मध्यको केहि रकम आज शरिरमा ६५ भन्दा बढि गोली मुटुको जब्बर समास्य भएर उपचार गररिहेकी नलगाड नगरपालिका प्रबक्ता राममाया हमालले हस्ताण्तरण गरेकी छन । मानविय सदभाव मात्रै नभएर कर्तव्य भएको भन्दै उनले आफुले पनि सहयोग गरिन । त्यस्तै मलेशियाबाट आएको सहयोग । आज हस्तान्तरण गर्दै रू ५५१०५ हस्तान्तरण गरेकी हुन ।

त्यस्तै आजै ,बाल कुमारी बस्नेत नलगाड नगरपालिका उपमेयर रू.५५००। रामामाया हमाल नगरपालिका प्रबक्ता तथा कार्यकालिका सदस्य रू.५००० । त्यस्तै नलगाड नपा वडा नं २ धन वहादुर वलि रू २००० । गरि जम्मा रू ६७६०५ जनप्रतिनिधि दिदि रामामाया हमालको हातबाट हस्तान्तरण गरेकि हुन । त्यस्तै यो भन्दा अगाडि नै प्रबाशबाट १२१९९६ रकम बिरामीको खातामा जम्मा गरिसकेको छ ।

सहयोगीहरुको आत्मबिश्वासले बाँच्न प्रेरीत गरिहेछ मल्ल

दुबै मृगौला फेल भएका केवी मल्लले देश तथा बिदेशबाट सम्पुर्ण सहयोगी मनहरुले गरेको सहयोगले आफनो जिवनलाइ भिन्नै प्रकारको उर्जा प्राप्त गरेको बताए । उनले यो सहयोगमात्रैै नभएर नयाँ जिवन भएको समेत दावी गरे । उनिहरुको सहयोगले आफुलाई निक्कै भावभिवोर गराएको भन्दै यसले नयाँ जिवन दिलाएको बताए ।

दुबै बाट सहयोग जुटिरहेको छ । मलेशियामा कार्यरत जाजरकोटी युवा तथा अग्रजहरूको बिशेष पहलमा सहयोग रकम जुटेको हो ।

दुबै मृगौला फेल भएपछि अस्पताल भर्न भएका मल्ल मृगौला प्रत्यारोपनको शिलशिलामा छन । मल्लको बिषयमा जानकारी पाइसकेपछि प्रबाशमा रहेका युवा तथा अग्रजहरू चिन्तित भएर सहयोगका लागि जुटेका हुन ।

उनिहरूले मल्लको स्वास्थ्य लाभको कामना गर्नुका साथै आर्थीक अभावले उपचार प्रक्रिया नरोकिने समेत बताएका छन सहयोगका लागि कुनै कसुर बाँकी नराख्ने घोषण गरेका छन ।

जाजरकोट घर भएका ३१ वर्षका मल्ल जुझारु क्रान्तिकारी विद्यार्थी नेता हुन् । लामो समय विद्यार्थी आन्दोलनमा लागेर एक वर्ष अघि मात्र उनले विद्यार्थी संगठनबाट विदा लिएका थिए ।

जाजरकोटी कम्युनिस्ट आन्दोलनमा पछिल्लो समय सशक्त युवा नेताका रुपमा देखिएका मल्ल एक वर्षदेखि मृगौला रोगबाट पीडित छन् । चिकित्सकका अनुसार उनको दुबै मृगौला ९९ प्रतिशत काम गर्न नसक्ने अवस्थामा पुगेका छन् ।