यस्तो सेक्स पार्क, जहाँ जानका लागी किड्नी समेत बेच्न‍े गरिन्छ..

कम्युनिष्ट पार्टीको सरकार र कडा नियमकाबीच चीनमा पछिल्लो समय सेक्सप्रति अचम्मका रहस्य बाहिरिन थालेका छन् । चीनमा जो युवा युवति अबिवाहित छन, उनीहरु आफ्नो अभिभावक घरमा नभएको मौका छोपेर रात विताउन होटेल चहार्ने गर्छन् । बाबुआमा काममा व्यस्त हुँदा होस या कतै बाहिर निस्किदा होस युवायुवतिहरु होटेल खोज्दै पुग्ने गर्छन् ।

चीनमा झण्डै १२० करोड मानिसको बसोबास रहेको छ । तर, चीनमा मानिसहरु आधारभुत आवश्यकता नै नपाएर जीवन गुजारी रहेका पनि छन् ।

चीनमा गरिएको एक सर्वेक्षणले जनाएअनुसार महिलालाई किन सेक्स चािन्च भन्ने प्रश्नमा महिलाले भनेका छन्, प्रकृतिले हामीमाथि सेक्सको उच्चतम क्षमता दिएको छ । जसका कारण हामीमा सेक्सप्रतिको ज्वारभाटा उर्लेर आउँछ । प्रायः चिनियाँहरु सेक्सका लागि पछिल्लो समय किड्नी समेत बेच्न‍े गरेको जनाइन्छ ।

कलेज जीवनमा उनीहरुले गरेको प्रेम सेक्समा परिणत हुन एकदमै गाह्रो छ । चीनमा पछिल्लो समय युवा युवतीहरु आर्थिक स्थिति हेरेर मात्रै विवाह अथवा सेक्स गर्ने गरेकोक बताइन्छ । चीनमा अहिले सेक्सलाई युवतिले व्यापारको रुपमा लिने गरेको समेत बेलाबेलामा रिपोर्टहरु आउने गरेका छन् ।

यद्यपी चीनमा युवतीहरु विवाहप्रतिको चाहना भने घटेर गएको जनाइन्छ । विवाहभन्दा पहिले गरिने सेक्सको अनुपात समेत बढेर गएको छ । चीनको एक प्रान्तमा गरिएको अध्यनका अनुसार १३३ जवान महिलामा ७५ जना अर्थात ६१ प्रतिशतले सेक्सको अनुभव पहिले नै गरेका थिए ।

अहिले चीनमा पार्कमा सेक्स गर्नेहरुको संख्यामा उल्लेख्य बृद्धि भएको जनाइन्छ । त्यहाँका पार्कहरुमा जोडिहरुका लागि अंकमाल, चुम्बन गर्न दिइएपनि उनीहरु सेकस प्रति आकर्षण हुने हुनाले होटेलको ढोकासम्म पुग्ने गरेका छन् । चीनका अधिकामस पार्कहरुमा राखिएका सुचना बोर्डहरुमा खुल्ला सेक्समाति बन्देज लगाइएको लेखिएको छ । तर, सामान्य रुपमा जोडिहरुलाई चुम्बन, अंकमाल भने छुट रहेको जनाइन्छ ।

यस्तै, पछिल्लो समय भने चीनमा सेक्स र पार्टनरबीचको सहमतिलाई पार्कबाट होटेलसम्म पुग्ने क्रमले भने जोडेको छ ।
/एजेन्सीको सहयोगमा