सात दिने पत्रकारिता तालिम समापन समारोहमा जे देखियो

फोटो फिचर

नेपालगञ्ज एक हप्ता अगाडि सुरु भएको पत्रकारिता तालिम सम्पन्न भएको छ । कुसे न्युज डटकमको आयोजनामा करिब ७ दिनसम्म चलेकाे पत्रकारिता तालिम शनिवार नेपालगन्ज स्थित सिएस्टी होटलको सभाहलमा सम्पन्न भएको हाे। 

२.

तालिममा मध्य तथा सुदुरपश्चिमका बिभिन्न जिल्लाबाट ४० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो । प्रमुख अतिथि प्रेस स्वतन्त्रता सेनानी पन्नालाल गुप्ता चाचा रहेको कार्यक्रममा बिद्यार्थीहरुलाई प्रमाणपत्र समेत उपलब्ध गराइएको थियो ।

४.

५.

६.

७.

८.

९.

१०.

११.

१२.

१३.

१४.

१५.

१६.

१७.

१८.

१९.

२०.