शाहको नयाँ गित बजारमा चुरोट सल्काउने

पछिल्लो समय निक्कै चर्चित गितहरू सहित बजारमा आइरहेकी सामना शाहले फेरि नयाँ गित चुरोट सल्काउने  बजारमा ल्याएकी छन । शाह नयाँ नेपाली लाेकपपगित सहित बजारमा अाएकि हुन । 

शाहले युवापुस्तालार्इ लक्षित गरि नयाँ नयाँ गितहरू सिर्जना गर्दै आइरहेकी छन । मिठामिठा मन छुने शब्दबाट अगाडी बढ्ने चासो राख्ने र आधुनिक युवा जमातलाई सुहाउदा लोक पिरतीका लय ,शब्द कोर्ने शाहले यसपटक चुरोट सल्काउने बोलको गित सहित नेपाली बजारमा आएकी हुन ।

यसोत उनले थुप्रै गीतमा लय गरेकी छन् । दिपेन्द्र शाहको लय रहेको उक्त गितमा सज्जन धामीले संगीत भरेका छन । बिक्रम चौहानले निर्देशन गरेको गीतमा प्रकाश खड्काले छायांकन गरेका छन । वाउ नेपालले बजार ब्यवस्थापन गरेको गीतमा प्रकाश र रिचाको अभिनय रहेको छ ।

भिडियाे हेर्नुहाेस