१०५ देशको कुल जनसंख्या भन्दा धेरै छन् प्रियाका फलोअर्स

त्रिशूर, केरलकी स्थायी बासिन्दा प्रियाप्रकाश वारियर सामाजिक सञ्जाल इस्टाग्राममा मा यति लोकप्रिय छनकी उनले यसका मालिक जुकरबर्गलाई पनि पछि पारिदिएकी छन् ।

हो फोटो शेयरिंग एप्प मा यसका मालिक मार्क जुकरबर्ग करीब साढें सात वर्षदेखि इस्टाग्राममा सक्रिय छन् तर अहिलेसम्म उनलाई चार मिलियन मानिसहरुले फलो गरेर्छन् । जबकि प्रियाले इस्टाग्राम प्रयोग गर्न शुर गरेको करीब डेढ वर्षमा मात्रै भएको छ तर उनका फलोस् साढें चार मिलियन पुगिसकेका छन् । जुन विश्वका १०५ देशको कुल जनसंख्या भन्दा धेरै हो ।

प्रियाका फॉलोअर्सको संख्यापछिल्ला एक सातामा तीब्रगतिमा बढेका छन् । यसको प्रमुख कारण हो भ्यालेनटाइन दिवसको अवसरमा सार्वजनिक भएको उनको एक भिडियो हो जसमा प्रिया आँखा मारिरहेको देखिन्छिन् ।

तुलनात्मक रूपमा हेर्दा अहिले इस्टाग्राममा प्रियाका जति फालोअर्स छन त्यति त विश्वका १०५ को जनसख्या पनि छैन । विश्वका २३३ देश मध्ये १०५ यस्ता देश छन ती देशकोे कुल जनसंख्या ८०१ देखि ४५ लाखसम्म मात्रै छन ।