खाडी जानेलाई झन झन थपिदै आर्थिक भार,

गाम्का नेपालको यस्तो रकम असुल्ने प्लान

वैदेशिक रोजगारका लागि खाडी जाने युवाले स्वास्थ्य परिक्षणपुर्व अनलाईनमा ब्यक्तिगत विवरण भुर्नपर्ने ब्यवस्था गरिएको छ । यसवापत कामदरालाई थप १० डलर आर्थिक भार थपिएको छ ।

साउदी, कतार, ओमन, र बहराईन जाने कामदराका लागि स्वास्थ्य परीक्षण गर्दै आएको गाम्का नेपालले अनलाईन विवरतणका नाममा यो रकम असुल्न लागेको हो ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।